Thursday, January 21

सुस्मा कार्कीलाई पूजा र आकाशले दिए कडा जवाफ ( भिडियो हेर्नुहोस् )

April 24, 2020 2771

काठमाडौं ११ बैशाख / केहि दिनदेखि सामाजिक सञ्जाल, टिकटक र युट्युबमा छाइरहेकी नायिका सुस्मा कार्कीले केही अन्तर्वार्तामा नायिका पूजा शर्मा लगायतका कलाकारहरुको नाम समेत लिएपछि अहिले उक्त बिषय चर्चाको बिषय बनेको छ ।नायिका सुस्मा कार्कीले केही समय अगाडि युट्युब अनलाइन र टेलिभिजनमा दिएको अन्तर्वार्ता अहिले फेसबुक र टिकटकमा निकै भाइरल भइरहेको छ । उक्त भाइरल भिडियोका कारण नायिका कार्की विवादमा तानिएका हुन्, उनी बेला बेलामा चर्चामा आइरहन रुचाउँछिन्

यसबिषयमा फेसबुक लाइभ गरेर नायका पूजा शर्माले आफ्ना फ्यानहरु सँग माफी माग्दै स्पष्टीकरण समेत दिएकी छन् । नायिका शर्मा सँगै फेसबुकमा नायक आकाश श्रेष्ठ पनि जोडिएका थिए ।सामाजिक सञ्जालमा सक्रिय नायिका शर्माले सुस्मा कार्की र आफ्नो नाम जोडेर कसैले कसैलाई गाली नगर्न समेत आग्रह गरेकी छिन् । भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्