Monday, November 30

१२ वर्ष अगाडी भाडाको एउटा कोठामा बस्ने नेहा अहिले बलिउडकी चर्चित गायिका बस्छिन यस्तो भब्य महल मा, भा’वुक हुदै लेखिन यस्तो……(हेर्नुहोस पुरा विवरण)

March 13, 2020 953

काठमान्डौ , बलिउडकी चर्चित गायिका नेहा कक्कडलाई नचिन्ने सायद क’मै होला । उनको आवाजको कारण उनलाई अहिले पुरै संसारले चिन्छन् । नेहा कक्कडले सोशल मिडियामा एक पोस्ट श्येर गरेकी छन् , जुन अहिले चर्चामा रहेको छ।

नेहाले नयाँ घरको दुई तस्विर शेयर गरेकी छन् । यी तस्विरलाई शेयर गर्दै नेहाले आफ्नो १२ वर्षको सं’घर्षको कहानी बताएकीछन् । नेहा कक्कड सिनेमा जगतमा आउनुभन्दा पहिला एक कोठामा भाडामा बस्थिन् ।नेहा कक्कड सिनेमा जगतमा आउनुभन्दा पहिला एक कोठामा भाडामा बस्थिन् ।

यधपी अहिले उनीसँग शानदार घर रहेको छ ।आफ्नो पुरानो दिनलाई सम्झिदै नेहाले इंस्टाग्राममा दुई तस्विर शेयर गरेकी छिन् । एक तस्वीर नेहाको पुरानो घरको हो, जहाँ उनी जन्मेकी थिइन् ।नेहा कक्कडले लेखेकी छिन्, यो त्यो बंगला हो जुन अहिले हाम्रो छ । दोस्रो घर ऋषिकेश जहाँ म जन्मिएकी थिए ।

त्यस घरमा हामी कक्कड परिवार एउटा कोठामा बस्थ्यौ । त्यहाँ मेरी आमाले एक टेबल राखेकी थिइन, जुन हाम्रो किचेन थियो । त्यो घर हाम्रो आफ्नै थिएन । हामीले भाडा तिर्थ्यौ । अहिले जब म एउबटै शहरमा मेरो आफ्नै यस बंगलालाई देख्छु तब म सधैँ भा’वुक हुन्छु ।कमै मान्छेलाई यो थाहा छ कि सिनेमा जगतमा आउनुभन्दा पहिला नेहा र उनको दिदि र दाई भजन गाउथे ।

नेहाले अगाडी लेखिन् मेरो परिवारलाई धन्यवाद ! आमाबुबा , हजुरआमा र मेरो शुभचिन्तकलाई पनि । नेहाको यस पोस्टमा थुप्रै स्टारले प्रतिक्रिया दिएका छन्। कमै मान्छेलाई यो थाहा छ कि सिनेमा जगतमा आउनुभन्दा पहिला नेहा र उनको दिदि र दाई भजन गाउथे ।

इन्डियन आइडल मा प्रतिस्पर्धीको रुपमा आएपछि नेहालाई सफलता मिल्यो र त्यसपछि उनले सफलताको सिडी चढिन् । नेहाले इंडियन आइडल मा प्रतिस्पर्धीको रुपमा भाग लिएपछि म्यूजिक एल्बम निकालिन जसको नाम नेहा द रक स्टार थियो । जुन २००८ सालमा आएको थियो । त्यसपछि उनलाई सिनेमा जगतमा काम मिल्न थाल्यो ।

प्रतिकृया दिनुहोस्