Sunday, January 24

डिभी नि’लम्बन गर्दै रोजगारीमा अमेरिकीलाई प्राथमिकता दिने राष्ट्रपति ट्रम्पको घो’षणा

April 23, 2020 317

काठमाडौं, वैशाख ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा (डा’इभरसिफाइड भिसा)लाई नि’लम्बन गर्नुभएको छ । बुधबार हाइट हाउसमा नि’यमित पत्रकार स’म्मेलनमा बोल्दै उहाँले यस्तो घो’षणा गर्नुभएको हो । विश्वका विभिन्न मुलुकबाट अमेरिकामा स्थायी रुपमा बसोबासको लागि अमेरिकाले प्रत्येक वर्ष ५० हजारलाई अनलाइनमार्फत् डिभी चिठ्ठा वितरण गर्ने गरेको थियो ।को’रोना भाइरस (को’भिड–१९)को म’हामारीसँगै सबैभन्दा बढी संक्रमण र मृ’त्यु भएको अमेरिकाले यस्तो क’दम लिएको हो ।

यस्तै, राष्ट्रपति ट्रम्पले अमेरिकामा भाइरसका कारण बेरोजगारी बढेकाले अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता दिँदै रोजगारी प्र’दान गर्ने बताउनुभएको छ ।विगतमा ग्रीन कार्ड पाएका आ’प्रवासी अमेरिकी नागरिकले अमेरिकामा आफ्ना ना’तेदारहरुलाई पनि लान नपाउने भएको छ । तर अविवाहित बालबालिका र श्रीमतिलाई यो नि’यम लागू हुने छैन ।सो नि’यम दुईमहिनाका लागि लगाइए पनि पछि थप गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्