Thursday, January 28

ज्ञानेन्द्र शाही रिहाई हुने भए ! सिडिओले यस्तो सर्तमा छोड्दै, हेर्नुहोस- सिडिओका सर्तहरु (भिडियो सहित)

April 23, 2020 13105

ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ परेको छ । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए । लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खुशीको खबर- ज्ञानेन्द्र शाही रिहाई हुने भए ! सिडिओले यस्तो सर्तमा छोड्दै (भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्