Wednesday, January 27

जापानमा महाभूकम्प र ठूलो सुनामी आउन सक्ने चे’तावनी

April 23, 2020 285

काठमाडौँ । जापान सरकारको एक प्यानलले जापानमा महाभूकम्प र ठूलो सुनामी आउन सक्ने चे’तावनी दिएको छ ।सो प्यानलले गरेको अनुमानमा अब आउने सुनामी ३० मिटर अर्थात् ९८ फिटसम्मको हुने र यसले देशमा मा’नवीय र भौतिक क्ष’ति पुर्‍याउन सक्ने भन्दै सबैलाई स’चेत रहन अ’पील गरेको छ ।भूकम्प, सुनामीसम्बन्धी अध्ययन–अनुसन्धान गरिरहेको टो’लीको प्रारम्भिक अनुमानअनुसार सुनामी र भूकम्पले पुर्‍याउन सक्ने क्ष’तिलाई ध्यानमा राखी समुद्र आसपासका सर्वसाधारणलाई सु’रक्षित स्थानतर्फ सर्नुपर्ने भन्दै सबैलाई स’चेत तुल्याइएको छ ।

साथै, सो प्यानलले अब आउने सुनामीले जापानको फुकुशिमा न्यूक्लियर स्टेसनमा ठूलो क्ष’ति पुर्‍याउने चे’तावनी पनि दिएको छ ।सन् २०११ मा आएको भूकम्प र सुनामीले सोही स्टे’सन नराम्ररी प्रभावित बनेको थियो ।यसैबीच, जापान सरकारले यो चे’तावनीलाई ध्यानमा राख्दै मानवीय र भौतिक क्षति कम गर्न उच्च सतर्कता अ’पनाएको छ भने सर्वसाधारणलाई पनि सु’रक्षित स्थानतर्फ सर्न भनिएको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस्