Monday, January 25

कटरीनालाई छाडेर उनको बहीनी इजाबेलमा फि’दा भए सलमान खान, देख्नासाथ भने,‘अरे वाह……..’

December 3, 2020 111

एजेन्सी । फिल्म इंडस्ट्रीकी कटरीना कैफ बलिउडकै एक नाम चलेको अनुहार हो । उनले आफ्नो अभिनयको कलाले आफ्ना फ्यानहरुको मनमा बस्न सफल भएकी छन् । कटरीनाले आफ्नो मेहनतमा बलिउडमा आफ्नो पहिचान बनाएकी छन् । कटरीना धेरैजसो आफ्नो सुन्दरताको कारण चर्चामा रहने गर्छिन् । उनको धेरै नै फ्यान फलोईंग छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

कटरीनापछि बलिउडमा उनकी बहीनी इजाबेल कैफले बलिउडमा प्रवेश गरिरकेकी छन् । इजाबेलले एउटा पंजाबी गीतको म्यूजिक भिडियोबाट डेब्यू गरेकी छन् । उनले ‘माशाल्लाह’ बोलको गीतबाट बलिउडमा डेब्यू गरेकी हुन् । इजाबेलको यो भिडियो अहिले सोशल मीडियामा निकै नै भाइरल भइरहेको छ । इजाबेल आफ्नो दिदी कटरीनाको कार्बन कपी हुन् ।

इजाबेललाई यस भिडियोमा धेरैले मन पराई रहेका छन् । उनलाई लाईक र कमेन्ट दिनेको सोशल मिडियामा ओईरो नै लागेको छ । इजाबेलको उक्त भिडियोमा बलिउडमा भाइजान सलमान खानले पनि आफ्नो राय दिएका छन् । सलमानले पनि अन्य फ्यानहरु जस्तै इजाबेलको उक्त भिडियोलाई लाइक गरेका छन् । साथै उनले आफ्नो इन्स्टाग्राम पेजमा पनि शेयर गरेर इजाबेलप्रति आफु फि’दा भएको बताएका छन् ।

सलमानलाई इजाबेलको उक्त भिडियो निकै नै मन परेको कुरा उनले लेखेका छन् । उनले कटरीनाकी बहीनी इजाबेललाई बधाई दिंदै आगामी दिनकालागी शुभकामना पनि दिएका छन् । सलमानले बुधबार अर्थात हिजो इजाबेलको उक्त भिडियो शेयर गर्दै इजाबेललाई बधाई दिंदै लेखेका छन्‘अरे वाह इजाबेल, यो गीत निकै नै राम्रो छ । अनि तिमी पनि धेरै नै मायालु देखिएकी छौ । तिमीलाई धेरै धेरै बधाई छ ।’,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

प्रतिकृया दिनुहोस्