November 30, 2020 412
काठमाडौ नेपाली बजारमा सोमबार सुनको मुल्य ह्वात्तै घटेको छ । आइतबार तोलामा ९० हजार ७ सयमा कारोबार भएको सुनको मुल्य आज ७ सयले रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा सकनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ८९ हजार ५५० कारोबार भएको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
प्रतिकृया दिनुहोस्