काठमाडौं, ११ मंसिर । ड’न पृष्ठभुमीका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उ’र्फ दीपक मनाङे आफैंले कान्छी श्रीमती छिदेन डोल्मा लामालाई प’क्राउ गराएको खु’लेको छ । आफ्नो घरको सम्पत्ति चो’री ग’रेको आ’रोपमा उनले पक्राउ गराएका हुन् ।३४ वर्षीया लामालाई चो’री मु’द्दाको क’सुरमा पक्राउ गरिदिन मा’ग गर्दै मनाङे आफैं मकवानपुर प्रहरीमा पु’गेका थिए। कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार लामामाथि चो’री तथा ड’कैती क’सुरको जा’हेरी छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
उक्त जा’हेरी पोखरा महानगरपालिका(१० बस्ने रोनित गुरुङले दिएका हुन्। रोनित मनाङेका सहयोगी हुन् । उनले रोनितकै नाममा आफ्नो सम्पत्ति राखेका छन् । जा’हेरीमा रोनितले चाँदीका आठ वटा अं’खोरा र पाँच वटा बु’द्ध मू’र्ति चो’री ड’कैती गरेको उल्लेख गरेका छन्। श्रीमानसँग झ’गडा भएपछि उनले ती सामान लिएर मा’इत गएकी थिइन् ।-दृष्टिबाट
प्रतिकृया दिनुहोस्