Saturday, January 16

बस र मोटरासइकल ठो’क्किँदा दुईजनाको ज्यान गयो

November 26, 2020 107

सिरहा ।सिरहामा बस र मोटरासइकल एक आ’पसमा ठो’क्किँदा दुईजनाको ज्यान गएको छ । सिरहा नगरपालिका ११ भ’लुवाहीका ज’गदेव कामतीका छोरा २५ वर्षिय देव नारायण कामती र सोही ठाउँका का’रीराम कामतीका छोरा २६ वर्षिय अरुण कुमार कामतीको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत सिरहा नगरपालिका १० पदमपुरमा बिहीबार दिउँसो सिरहाबाट चो’हर्वा तर्फ जादैगरेको ना ५ ख ५५१८ नम्बरको माँ शे’राबाली बस र वि’परीत दिशा (चो’हर्वा) बाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाइकल ठो’क्किएर उक्त दु’र्घटना भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दु’र्घटनामा ग’म्भीर घा’इते भएका मोटरसाइकमाल सबार दुबैजनालई एम्बुलेन्समा उचपारको लागि सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृ’त्यु भएको ट्राफिक प्रहरी नायव निरिक्षक रामकुमार यादवले बताए । दुबै सवारी नियन्त्रणमा लिएर घ’टना विषयमा अनुसन्धान ग’रिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्