Friday, December 4

४ वर्ष नपुगेकी बालिका माथि सोच्नै नसकिने क’र्तु’त ग’रेको अ’भि’योग लागेका युवक सार्वजनिक(भिडियो हेर्नुस्)

November 22, 2020 76

काठमाडौ । मकवानपुरमा केही दिन अघि भएको निकै द’र्द’नाक घटनामा सहभागी भएको अ’भि’योगमा पक्राउ परेका युवकले घटना भएको दिन के भनेका थिए भन्ने कुरा खुलाउने एउटा भिडियो सार्वजनिक भएको छ । ति युवकले बालिकालाई पहिलो पटक देखेको बताएका थिए । अहिले ति युवक नै घटनामा संलग्न भएको अ’भि’योगमा प्रहरी हिरासतमा छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

चु रो ट खान जाँदा बालिका र केही युवकलाई भा ग्दै गरेको आफुले देखेको भन्दै उनले गाउँलेलाई बताइरहेको भिडियोमा देख्न सकिन्छ । नयाँ घर सर्न छिमेकीले पुजा लगाएका थिए । सोही पुजामा ४ वर्ष नपुगेकी बालिका पनि गएकी थिइन् । छिमेकी घरमा गएकी ति बालिकालाई धेरै पटक घर लैजान आमाबुवाले पहल गरे तर बालिकाले मानिन् ।

छिमेकी घरमा छोडेर आमाबुवा आफ्नो घरमा फर्किए । चौथो पटक फेरी आमाबुवा छोरी लिन जाँदा त्यो घरमा बालिका थिइनन् । त्यसपछि गाउँले सबै मिलेर उनको खोजि गर्न थाले ।

पूर्वी मकवानपुरमा अघिल्लो दिन देखि हराएकी ३ पुगेकी वर्षकी बालिका बुधवार वि भ त्स अवस्थामा फेला परिन्। बालिकाको क ट् टु नजिकै फेला परेको छ शरिरमा र ग त ला’गे कोे अवस्थामा फेला परेको हो । उनको क’ र णी पछि ज्या’न लि’इ’एको हो । अर्को गाउँको १७ वर्षको किशोरले घटना स्वीकार गरेका छन् ।

वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना माथि भएको गम्भिर घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्