Friday, December 4

समाजसेवी ईशा गुरुङको अपिलमा सियोनालाई ३० लाख भन्दा बढी सहयोग

November 21, 2020 92

इसा गुरुङ यस्तो नाम हो जो सामाजिक कार्य गर्नेहरुमा अग्रपं’क्तिमा पर्नुहुन्छ । बिगत लामो समय देखि सामाजिक कार्य गरिरहनु भएको छ । एउटा नेपाली चेली तेइ माथी आफ्नो देश भन्दा पनि टाढा रहेर पनि दिनरात नि’स्वार्थ भावनाले समाजसेवा गरिरहनु भएको छ ।

उहाँको अपिलबाट धेरैले जिवन दान पाए, धेरैले पी’डितहरुले राहत पाएका छन । यसैबिच सामाजिक संजाल एक भाइरल सानी नानी सियोना श्रेष्ठको लागि अपिल गरिरहनु भएको छ ।लन्डनमा रहेर नेपाली गरीब दु’खीहरु आ,सुँ पुछ्ने काम गर्नुहुन्छ । उहाँलाई उच्च सम्मान छ युवा आवाज परिवारको तर्फबाट । कुनै स्वा’र्थ नराखी आफुले सक्ने सयोग र अरुलाई

सयोग गर्न भनी अभियानहरु सधैं चलाऊने गर्नुहुन्छ ।
अहिले उहाँ सियोना बचाउ अपिल चलाईरहनु भएकोछ । आजसम्म उहाँले ३० लाख १३ हजार भन्दा बढि पैसा संकलन गरी सियोना नानु को खाता मा पठाई सक्नु भएको छ । यति तपाईं हरु नि सयोग गर्न चाहनु हुन्छ भने उहालाई संपर्क गर्न सक्नु हुने छ ।

सहयोगी दाता हरुको नामावली !

#savesiyona
१) इशा गुरुङ ५० हज़ार २) Indra Roka ५० हज़ार ३) Saroj Kc ३ हज़ार ४) संजीब घिमिरे ५ हज़ार ५ रू ५) डोलिन केसि ३ हज़ार ६) Shanti Shakya ४ सय ७)NB Garbuja ५ हज़ार १३१.२७ पैसा ८) Mkt SD Sahadev ५ हज़ार ३३९ रू ९) सुनील बि क जापान १० हज़ार
१०) BcaAs Balampaki Mgr ५ हज़ार

११) Subdued Gurung १ हज़ार १२) Tharchen Grg ५ हज़ार १३) Palden Sherpa Pinasa १० हज़ार १४) Nanu Shrestha ५ हज़ार ५१ रू १५) surya Tamang ३१०० १६) MI NG ५ हज़ार १७) Suresh Gaire २ हज़ार २० रू १८) Lion J. Poudel १ हज़ार १० रू १९) Ann Zuu १ हज़ार २०)laxmi budathoki mgr ५ हज़ार

२१) बिष्णु विक्रम कार्की १ हज़ार २२) गोकर्ण सुबेदी ५ हज़ार २३) Samjhana Rai ५ हज़ार २४) Romi Thapa ५ हज़ार २५) Thirendra Bhattarai ३ हज़ार ३ सय २६) सन्तोषी थापा १ हज़ार ५ रू २७) Jhabin Srk Magar ३ हज़ार २८) Sona ThingSunar ५ हज़ार २९) Pawann Bistt ९ हज़ार ७९७ रू

३०) Sangharsha Rai ७ हज़ार ३१) Binod kc २ हज़ार ३२) Prakash Grg ५ हज़ार ३३) Ashok mandal १५० रू ३४) Raju Sunar २ हज़ार २२२ रू ३५) bardan bikaram Rayamajhi २ हज़ार ३६) किँराती चेलि रुछेन्बुङ ५ हज़ार ३७) Aachyo Gurung २ हज़ार ३८) buddha moktan ४ हज़ार ३९) Amit Mehta ५०० रू ४०) Sumi Sherstha १००५ रू

४१) Rajkumarijenny Limbu ३८१५.४७ पैसा ४२) Bhuwan Shah १ हज़ार ४३) Anjana Rai ५ हज़ार ४४) Udhav Raj kathayat २ हज़ार ४५) kamal bohara chhetri ५ सय ४६) यसोदा पुन बबिता सेवा Kamala Khatri ७ हज़ार ४७) Anji Lama ३००५ रू ४८) Asha Sresto १० हज़ार ४९) अधुरो सपना मनभरी पिडा १० हज़ार ५ सय ५०) पल शाह १ लाख

५१) Leela Gurung ११ हज़ार ७१४ रू ५२) Rajin Tamang ५ हज़ार ६०० रू ५३) Gumansing Bal ८ हज़ार ४७० ५४) Prasuna Kadel १५ हज़ार ३ सय ५५) Laxmi Bogati Kunwar ३ हज़ार ५६) Manju Dhamala १५०० ५७) टीका पौडेल Nabin Nepal ९ हज़ार ५०५.७० पैसा ५८) jeshna Shahi Manju Dhamala ३ हजार ५९) Binod magar ११ हज़ार ६४७ रू ६०) Gurung Buddha Bahadur ११ हज़ार ४०८ .२२ पैसा

६१) PRoshni Gurung २० हज़ार ३७६ रू ६२) Prem Sapkota १५ हज़ार ( लिला राइ फ़ाउन्डेशन) ६३) कमल दिप भारती ५ हज़ार ६४) नुमाफुङ लिम्बु ७ हज़ार ७४५ रू ३६ पैसा ६५) Kalpana Niraula २ हज़ार ६६) Sony Sherpa ७ हज़ार २३८ रू ६७) बिपिन रावल क्षेत्री ४ हज़ार ५०१ रू ६८) सन्तोष धमला ४ हज़ार ६९) राम ब. राना मगर १ हज़ार ५० रू ७०) मनोज चौधरी २ हज़ार ५० रू

७१) Rudra Shrestha ५ हज़ार २ सय रू ७२)dependra bhandari २१०० ७३) Manoj Thapa ६ हज़ार ७४) Sunil Bishwakarma १ हज़ार १११ रू ७५) Madan magar ५ हज़ार ७६) Namuhang Rai १३ हज़ार ७७) sabita Goutam २ हज़ार ५ सय रू ७८) Prakash basnet कोरिया ५ हज़ार १९३ रू ७९) Dipa Bhandari ५ हज़ार ८०) Anil paunju shreshth १ हज़ार ५ रू

८१) Madan Sherstha २ हज़ार ८२) LB Bishwakarma ५ हज़ार ८३) कोरियन नाउ नबुझेको नाउ २ हज़ार ५ सय रू ८४) Govinda kc १५ हज़ार ५७३ रू ८५) susmita Tamang gurung ३० हज़ार ८६) Aashish Lamichane १० हज़ार ८७) Ganesh Tripathi ८ हज़ार ८८) Arjun Singh Saud २ हज़ार

८९) Yubaraj Rai टिम १९ हज़ार ५१८ रू ९०) Gita Gurung Pratima Gurung Sangita ५ हज़ार ९१) Tilak G.C टिम ३२ हज़ार ४१२ रू
९२) राजन श्रेष्ठ नेवार टिम १७ हज़ार ६ रू ९३)Dipendra Chand ५ हज़ार ९४)Madhu Krishna panth ५ हज़ार ९५)Raj u pandey १ हज़ार ९६)Krish Gurung ४ हज़ार ९७)Pushpa Grg टिम युके ९० हज़ार ६०० सय रू ९८)भोजकल्पन मकरबेल लेम तमु २५०० ९९) उमेश क्षेत्री १५ सय ५३

१००)Durga Sharma र गीता १० हज़ार १०१) Grg Sashi team HK ८० हज़ार ४४७ रू १०२) इन्द्र बराइली ६ हज़ार ७१६ रू ३५ पैसा १०३) Seema Ramauli Ale ७ हज़ार १०४) Ivek Thapa ५ हज़ार ५५५ रू १०५)GigNess bhatta ( क़तार ) ३४ हज़ार १४५ रू १०६) सानु राइ १५ हज़ार

१०७) laxmi Narayan basket ६,२७४ १०८) Anjana iwaram limbu ५५०० १०९) narawani १४९४३ ११०) bikash sheersh ६२६०
१११) आइत gurung २५०० ११२) Nitin karakhetri २५०० ११३) सुहाना थापा ३५३७५ ११४) pampha devkota ११००

११५) suhan lohani २०१९३ ११६) Arjun Chetri ३६०९३ ११७) सन्तोष लिम्बु ५०१० ११८) sabnam thapa ६४४१.८४ ११९) राधा श्रेष्ठ १००० १२०) khim ghotame १९५३३० १२१) BB malla Thakuri ४५४१९ १२२) Anuj Tamang ४० ०७२.४०

१२३) durga nemwang ९१०९ १२४) bhuwan gurung ५८०० १२५) Amrit Sharma pokharel ३३३३ १२६) yogen dilungxha rai २२,८२७ १२७) Grg Shashi १ लाख ८ हज़ार २५७ १२८) rabin gurung ६००० १२९) Krishna Bhatt २५०० १३०) स्यान्गजाली मगर ३.१३१ १३१) Sabita karki १५००

१३२) Sunil bc ३३ १४२ १३३) अनजान गुभाजु १०,००० १३४) deepak dangi १००० १३५) सुमन gurung team १०,००० १३६) Rita d karki ५००० १३७) मिना ठकुरी सबिना ठकुरी ११,००० १३८) khushi rai १ लाख १३९) अनिता लिम्बु ६ लाख ६० हज़ार ९८१ रू

१४०) khanal Resee २ लाख ७८५ रू १४१) sayad Chetri २८,८३७ १४२) हेमन्त भन्डारी टिम ४६०७ १४३) पुष्पा पौडेल टिम २०,२३१ १४४) भोजराज श्रेष्ठ टिम ८० हज़ार ९६७ रू १४५) Sunita gurung २० हज़ार १४५) निशा प्रमिला १० हज़ार १४६) मनोज गुरूड ५ ००० १४७) सुबास थापा ४५००

१४८) लिला मगर ३,५३३ १४९) bikram waiba Tamang ४,२८८,७३ १५०) Sunita gurung १ लाख ७३ हज़ार ८०० १५१) Tak gurung ७७ हज़ार ५९५ रू १५२) Prakash Sherchan १५ हज़ार १५३) वेखिम पुष्पा राइ १४,३५० १५४) komal gurung ५ ००० १५५) राइ विशाल ३,०००
क्रमश

जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ । डिथ्री अनलाइन सियोनको जीवन रक्षाको कामना गर्दछ ।

प्रतिकृया दिनुहोस्