Friday, December 4

मकवानपुरबाट बाहिरियो मु#टु का-पने खबर । जवान छोरा घुमाए । यस्तो अवस्थामा भेटीए (भिडियो हेर्नुस्)

November 20, 2020 71

काठमाडौ । मकवानपुर मनहरी ६ चुलाचुलीमा पूर्व आर्मी अजय सुनार विक साथीहरुसंग तास खेल्न गएका थिए । तर उनी भोलीपल्ट रहस्यमय निधन भएको अवस्थामा फेला परेका छन् ।

स्थानियबासीन्दाले बताए अनुसार साथीहरु मिलेर तास खेलिरहेका थिए त्यही बेलामा प्रहरी आयो भनेर उनीहरु दौडीए त्यही बेलामा भीरवाट ल’डे’र निधन भएको खबर आएको बताए । तर प्रहरी प्रशासनले त्यस्तो कुनै गस्ती प्रहरीको नगएको बताएपछि घटना रहस्यमय भएको पत्ता लागेको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कात्तीक २५ गते ३८ वर्षका अजय सुनार विक चिहानडाँडामा तास खेलीरहेका थिए । प्रहरी आयो भनेर कसैले खबर गरिदिएपछि भाग्दा भिरवाट खसेर निधन भएको जानकारी उनको परिवारलाई दिइएको छ ।

तर परिवारका सदस्यले सो भनाई प्रति विश्वास गरेका छैनन् । प्रहरीकहाँ उनीहरुले घटना अनुसन्धानका लागि उजुरी दिँदा पनि दर्ता नगरेको गुनासो गरेका छन् । सुरुमा उजुरी लिन नमानेको प्रहरीले सो घटना मिडिया माझ सार्वजनिक भएपछि मात्र अनुसन्धान सुरु गरेको जनाएका छन् ।

भिरवाट निकालेर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा भोलीपल्ट निधन भएको अस्पतालले जनाएको छ । २७ गते शव अन्त्यष्टि गरेपछि मात्र उनीहरु घटनास्थलमा पुगेको बताएका छन् । उनीहरुले घटनास्थलको अवस्था शंकास्पद देखिएपछि उनीहरुले अनुसन्धान गर्न आग्रह गरेका छन् ।

प्रहरीले पनि तास खेलेकालाई पक्राउ गर्न आफुहरु नगएको बताएपछि घटना रहस्यमय भएको परिवारका सदस्यले बताएका छन् । जसले अजयलाई घरवाट लिएर गएका थिए उनी पनि सम्पर्कमा नआएका कारण पनि घटना रहस्यम भएको परिवारका सदस्यको भनाई छ ।

प्रतिकृया दिनुहोस्