Wednesday, January 27

प्रेमीको नाममा मार्मिक सु साइट नोट लेखर १५ वर्षीय किशोरीले गरिन आ त्मह त्या, दिदी यसो भन्छिन (नोटसहित)

April 20, 2020 1030

टाँडी, ७ बैशाख । मोरङको मिक्लाजुङ्ग गाउँपालिका – ४ सखेवास्थित एक बालिकाले सु साइट नोट लेखेर आ त्मह त्या गरेकि छिन् । १५ वर्षिय मन्जु नेम्वाङ्ग लिम्बुले सु सा इट नोट लेखेर शनिबार आ त्मह त्या गरेकी हुन् ।

गाउकै एक युवकले क रणी गरेको र प्रेममा रहेका पारसले थाहा पाएपछि उनले छोडेर अर्कैसँग विवाह गरेको कारणले आफुले आ त्मह त्याको बाटो रोज्नु परेको र आफुलाई क रणी गर्नेलाई का रवाही गरिनुपर्ने,’ मन्जुले लेखेको सु सा इट नोटमा उल्लेख छ । उक्त सु साइ ट नोटमा पूर्व प्रेमि मदन भएको पनि उल्लेख गरेकी छिन् ।

आ त्मह त्या गरिएको सु सा इट नोट मृतकका परिवारले इलका प्रहरी कार्यालय उर्लाबारीमा बुझाएको छ । मृतकका परिवारले सत्यतथ्य छानविन गरि आ त्मह त्या गराउन बाध्य बनाउनेहरूलाई कारवाहीको माग राखेका छन् ।
मृतककी दिदी कविताले बहिनीले सु सा इट नोटमा नाम किटान गरि आ त्मह त्या गरिएको उल्लेख गरेको हुनाले प्रहरीले निष्पक्ष छानविन गरि दोषीलाई का रवाही गराउनुपर्ने बताइन् ।

इप्रका उर्लाबारीका प्रमुख इनिस्पेक्टर सुवास राईलाई भेटर उनले यस्तो माग राखेकी हुन् । कक्षा ९ मा अध्ययरत मृतक मन्जु स्थानिय सरस्वती माविमा अध्ययरत थिइन् । प्रहरीले उनको श व उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पोष्मार्टम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले मृतक लिम्बुको पोष्मार्टम भएकोले रिपोर्ट आएपछि थप अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए । उनले यस घटनामा विस्तृत रूपमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए ।

यस्तो छ उनले लेखेको सु सा इट नोट :

मृतक लिम्बुकी दिदिले मिडिया सामु बहिनीले न्याय पाउनु पर्ने र दोषीलाई सजाय हुनु पर्ने बताउछिन । भिडियो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्