Friday, December 4

नायक दिलिप रायमाझीकी छोरी दिब्या चलचित्रमा डेब्यू गर्दै ! फिल्म नखेल्दै सुन्दरताको चर्चा(तस्बिर सहित)

November 18, 2020 68

लोकप्रिय नायक दिलिप रायमाझी पछिल्ला दिनमा अभिनय यात्रामा फेरी एक पटक सक्रिय बनेका छन् ।दर्पण छायाँ, जिन्दगानी, मितिनी, लगायतका बहुचर्चित फिल्म खेलेर लामो समय चर्चा बटुलेका अभिनेता दिलिपकी छोरी दिब्या भने अहिलेसम्मको उनको बाटोमा हिँडेकी छैनन् ।

अर्थात अहिलेसम्म अभिनय यात्रामा देखिएकी छैनन् । दिलिपकी छोरी चलचित्रमा आउने हल्ला नचलेको भने होइन ।नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपालीचलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनी पनि चलचित्रमा हात हाल्दैछिन् भन्ने खबर एकताका भाइरल नै बन्यो ।,,,भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्,,,

तर उक्त हल्ला अहिलेसम्म हल्लाकै रुपमा रहेको छ ।दिलिपकी छोरी पछिल्ला दिनमा सामाजिक सञ्जालमापनि निक्कै अपडेट हुन थालेकी छिन् । सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेको विश्स्त स्रोत बताउँछ ।


,,,भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्,,,

प्रतिकृया दिनुहोस्