Monday, January 25

भरतपुर अस्पतालमा उपचारका क्रममा विहान मृ’त्यु भएकी युवतीमा को’रोना नभएको पुष्टि

April 19, 2020 263

नवलपुर, गैडाकोट ४ बाट उपचारको लागि भरतपुर अस्पताल लगिएको युवतीमा को’रोना भाइरस नभएको पुष्टी भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा आज विहान ती युवतीको मृ’त्यु भएको थियो । उपचारका लागि उहाँलाई भतरपुर अस्पताल लगिएको थियो ।भतरपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हेटौँडामा रहेको पिसिआर प्रविधिबाट गरिएको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको हो । पौडेलले भन्नुभयो, “हामीलाई पहिले नै को’रोना आ’शंका थिएन तर पनि स्वा’व परीक्षणको लागि पठाएका थियौँ ।

रिपोर्ट नेगेटिभ छ । आफन्तलाई श’वको जिम्मा लगाउदै छौँ ।”अस्पतालका मेडिकल सुपरिटेण्डेन डा श्रीराम तिवारीका अनुसार उहाँको मृ’त्युको कारण क’डा नि’मोनिया हो । निमोनियाले पहिल्यैबाट आ’क्रमण गरेर त्यसले शरिरका अन्य अं’गलाई पनि अ’सर गरेको र औ’षधि चलाउदा पनि काम नगर्दा उहाँलाई आ’इसियुमा राखेर उपचार गरिएको थियो । नि’मोनिया वि’ग्रेका कारण उहाँको ज्यान गएको डा तिवारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्