Saturday, January 23

मनकारी पलः आफ्नै हातले दिए २ सय मजदुरलाई ५ लाखको खाद्यान्न (भिडियो)

April 18, 2020 278

काठमाडौं । युवा पुस्ताका माझ लोकप्रिय नायक तथा मोडल पल शाहले चलचित्र उद्योगमा काम गर्ने २ सय ज्यालादारी मजदुरलाई खानेकुरा सहयोग गरेका छन् । पलले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न किनेर आफैं मजदुरलाई वितरण गरेका हुन् ।

दाङका स्थानीय निवासी शाहले ठूलो संघर्ष गरेर आजको स्थानमा पुगको भएता पनि आाफ्नो संर्घषको समय सम्झिँदै मजुदुर हुँदा पैसा नहुने र जीवन धान्न मुस्किल पर्ने भन्दै लकडाउन’ले ज्यालादारी बन्द भएका मजदुरको पीडालाई बुझेर शाहले दिलदेखि सहयोग गरेको बताएका छन् ।उनि अाफैले प्रत्यक्ष रूपमा मजुदुरलाइ भेटेर सहयोग गरेका छन् ।शाह अहिले नेपालका चल्तीका नायक मध्येका एक हुन् । उनलाई अहिले काम भ्याई नभ्याई भएता पनि मुलुक लकडाउनको कारण घरमै अारम गरिरहेका छन ।

प्रतिकृया दिनुहोस्