Friday, February 26

१० वर्षका बालक पटेलको रहस्यमय निधन भएको ४ वर्ष पछि खुल्यो घटनाको अनौठो कारण, प्रहरी पनि चकित्

January 30, 2021 108

काठमाडौ । २०७३ असोज २० गते १० वर्षीय बालक पटेलको शव चिनीमिल आवास क्षेत्रको पोखरीमा फेला परेको थियो। उनको निधन स्वभाविक थिए । उनको यस्तो अवस्था अरु कसैले गराएको थियो । तर जब प्रहरीले उनको निधनको कारण पत्ता लगायो सबैलाई अचम्म बनायो ।

बालक माथि सम लिं’गी ब्यवहार भएको थियो । त्यस्तो ब्यवहार गर्ने स्थानिय कम्कर थिए । उनले सम’लिं’गी सम्बन्ध राखेपछि घटना लुकाउन बालक पटेललाई नै संसारवाट विदा गरिदिएका थिए ।

यो घटना भएको चार वर्ष पछि घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ । १० वर्षीय बालक पटेलको घटनामा संलग्न राधेमाई निवासी २० वर्षीय रेयान महतो कम्करलाई कारवाहीको प्रकृया सुरु भएको छ ।

पर्सामा प्रहरी प्रमुख भएर प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे आएपछि अहिले जिल्लामा सुरक्षा अनुभुती हुने ठूला घटना सार्वजनिक भएका छन् । उनले अर्को ठूलो घटनामा पनि सफलता पाएका छन् ।

सम्पत्तीको लोभमा आफ्नै फुपाजुले घटना गराएर निधन भएका बहुदरमाई नगरपालिका–२ बहुअरीपिडारी निवासी अकलेश राउतको घटनामा संलग्नहरुलाई पनि पक्राउ गरेका छन् ।

प्रतिकृया दिनुहोस्