Friday, October 23

लाख पुगेको सुनको मुल्य आज घट्यो , हेर्नुहोस् कति पुग्यो ?

October 18, 2020 51

काठमाडौ – नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मुल्य आज ४०० सण् रुपैयाँले बढेर प्रतितोला ९४ हजार ९०० रुपैयाँ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य१२ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्