Friday, March 5

के मुख र जिभ्रोमा खटिरा आएर हैरान हुनुहुन्छ ? हुनसक्छ यस्तो रोगको लक्षण होसियार।

January 30, 2021 128

काठमाडौँ । कब्जियतका कारण, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ ।मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त हुनुहुन्छ भने पनि नआत्तिनुस् ।यसको घरेलु उपचार सम्भव छ ।लिकोरिस वा मुलेठ
मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस् । अनि यसको पानीले दिनमा तीनचारचोटि कुल्ला गर्नुस् । मुख र जिभ्रोका खटिरा हराउँछन् ।घिउकुमारीघिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ ।

प्रतिकृया दिनुहोस्