Wednesday, March 3

यो बानी आजैदेखि हटाउनुहोस्, जसले कहिल्यै धनी बन्न दिँदैनन्

January 30, 2021 97

###परम्परालाई धान्न र समाजमा असल शासन मार्फत राम्रा कुराहरको अनुसरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागी शास्त्रले मुख्य भुमीका निर्वाह गर्छ।पहिले पहिले शास्त्रलाई नै मुख्य दिशा निर्देशकका रुपमा मान्ने गरिन्थ्यो । यद्यपी अहिले पनि शास्त्रको मूल्य र मान्यता पहिले जत्तिकै छ। शास्त्रका अनुसार हामी साना साना नराम्रा कुराको सिकार बनेका हुन्छौँ।

जसले हामीलाई धनि बन्न दिदैन। थाहा पाउनुहोस् ति बानी र त्यसबाट बच्ने उपाए।बाथरुम सफा राख्नु पर्छ। शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ। बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नु पर्छ। त्यसैले आफ्नो बाथरुम सधै सफा राखौ। थालमा खाना नछोडनुहोस।शास्त्रका अनुसार थालमा खाना छोडनु हुदैन। खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ। यसो गर्दा लक्ष्मी माताको कृपा बन्छ र समृद्धि बढ्छ।

प्रतिकृया दिनुहोस्