February 15, 2021 85
काठमाडौँ। सातोको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै तेजाबी सुन तोलामा ९० हजार २ सय० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै सोमबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। आइतबार चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएकोमा सोमबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिकृया दिनुहोस्