Saturday, December 5

युट्युबरले लछार पछार गरेपछि पुण्य गौतम बेहोस, हेमा श्रेष्ठले अराएको पुण्यको आरोप (पुरा भिडियो)

March 12, 2020 378

काठमाडौँ । युट्युबमा चर्चित रहेका आफुलाई नेकपाका नेता भनेर चिनाउदै आएका पुण्य गौतम माथि केहि युट्युबरले आ क्रमण गरेका छन । हेमा श्रेष्ठलाई आएको सहयोग रकमको विषयमा भएको बि बादमा यस्तो घ टना भएको हो । युट्युबरले गरेको दावी अनुसार पुण्य गौतमले अ पशव्द बोलेको र उठेको रकम पिडितलाई नदिएको बुझिएको छ । तर पुण्य गौतमले उक्त आरोप कपोकल्पित भएको बताएका छन ।घटना स्थलमा जे देखियो ।

प्रतिकृया दिनुहोस्