Saturday, January 23

कोरोना संक्रमित नेपालीले बेलायतबाट दिए सम्पूर्ण नेपालीलाई यस्तो संदेश ! (भिडियो)

April 13, 2020 517

कोरोना भाइरस कोभिड-१९ संक्रमित एक नेपालीले बेलायतबाट एक भिडियो संदेश जारी गरेका छन । उनलाई कोभिड-१९ पोजिटिभ भएको १८ दिन भैसकेको छ । र दुई दिन अगाडी मात्र अस्पतालबाट डिस्चार्ज भएको उनले बताएका छन ।

सुरुमा ज्वरो आएपछि १११ मा कल गरेर अस्पताल भर्ना भएका थिए । अस्पतालमा कोरोना भाइरसको परिक्षण गर्दा पोजिटिभ रिजल्ट आएको थियो । उनलाई केहि दिन अस्पतालमा राखेर स्वास्थ्य सुधार भएपछि डिस्चार्ज गरीए पनि अझै शरीर निक्कै कम्जोर रहेको उनि बताउछन । उनि अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा रहेका छन । विशेष गरि खाना मन नलाग्ने र शारिर थकित हुने गरेको छ उनलाई ।

उनको भोगाई र अवस्था बारे तलको भिडियो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्