Sunday, March 7

पाइन्टभित्र वि’षालु स’र्प पसेपछि रातभर खम्बा समातेर चुपचाप बसिरहे…

February 13, 2021 88

मिर्जापुर । भारत उत्तर प्रदेशका एक व्यक्तिको पाइन्टमा वि’षालु सर्प छिरेपछि उनी ७ घण्टासम्म एक खम्बालाई समाती हलचल नगरी उभिएरै बसे । स’र्पले टोक्ला भन्ने ड’रले ती व्यक्ति राती १२ बजेदेखि बिहान ७ बजेसम्म खम्बामा समातेर उभिएको देखेपछि उनका साथीहरु छक्क परे । यो घ’टना उत्तर प्रदेशको मिर्जापुर जिल्लाको सिकंदरपुर गाउँको हो ।

पी’डित जमालपुर थाना क्षेत्र अन्तर्गत सिकन्दर गाउँमा बिजुली विभागमा काम गर्ने मजदुर हुन् । उनी बिजुलीको खम्बामा तार लगाउने काम गर्दथे ।घ’टना यस्तो थियो: सबै मजदुर खाना खाएर सुत्न गए । निदाएको बेला उनीहरुमध्ये एक मजदुरको सर्टबाट वि’षालु स’र्प छिर्दै पाइन्टसम्म पुग्यो । जब ती मजदुरले आफ्नो शरीरमा सर्प छिरेको पत्तो पाए उनी चुपचाप ७ घण्टासम्म खम्बा समातेर उभिए ।

ड’रले उनीहरुले आफ्ना साथीहरुलाई समेत भनेनन् । ७ घण्टासम्म त्यो स’र्प उनको पाइन्टमा नै बसिरह्यो । जब बिहान भयो उनका साथीहरु खम्बा समातेर बसेको देखेपछि अचम्मित भए र उनीहरुले स्थानीयलाई बोलाए। स्थानीयले एक स’र्पको हेरचाह गर्ने व्यक्तिलाई बोलाई पाइन्टबाट सर्प निकाले र ती मजदुरको ज्या’न जोगियो । ७ घण्टासम्म स’र्प पाइन्टभित्र हुँदा पनि मजदुरलाई टोकेन । आजतकबाट

यो पनिपढ़नु होस:काठमाडौ । ऋणले नै मानिसलाई दिन लगाएको छ । भन्न त भनिन्छ ऋण लागोस् दिन नलागोस् । तर ऋण कै कारण भने दिन लागिरहेको हुन्छ । ऋण लिन जति सजिलो हुन्छ त्यसलाई तिर्न त्यति नै गार्हो हुन्छ। मान्यताका अनुसार ऋण लिने र दिने पनि शुभ समय हुन्छ। अशुभ समयमा लिएको वा दिएको ऋण चुक्ता गर्न निकै गार्हो पर्ने गर्छ। यस्तोमा यदि तपाईंलाई पनि लिएको ऋण तिर्न निकै कठिनाई भइरहेको छ भने यी उपाय अवस्य अपनाउनुहोला।

हनुमान जीको पूजा वास्तवमा ऋण कहिले पनि नलिनुहोस्, तर यदि यो धेरै आवश्यक परेको छ भने बुधवार ऋण लिन सबै भन्दा राम्रो दिन मानिन्छ। बुधवार लिएको ऋण तपाईंको टाउको बोज बन्दैन। जबकि ऋण तिर्न मंगलबार सबै भन्दा राम्रो दिन हो। यस दिन, हनुमानजीको पूजा आराधना गर्दा सबै ऋणको भारबाट तपाईं मुक्त हुनुहुनेछ।

मुसुरोको दाल दान गर्नुहोस्
ऋणबाट छुटकारा पाउन हरेक दिन रातो दाल दान गर्नुहोस्। यसले बिस्तारै ऋण कम गर्न सक्छ। यस बाहेक, मंगलवार हनुमान मन्दिरमा नारिवल दान गर्नुहोस्। साथै मुख्य ढोकाको दुबै छेउ र पछाडि हरियो रंगको गणपति राख्नुहोस् र वास्तु अनुसार उत्तरपूर्वी कोणलाई स्वच्छ र सफा राख्नुहोस्।

मुंगको दालको उपाय
ऋणबाट छुटकारा पाउन बुधवार दिउँसो मुंग दालमा घीउ मिसाएर दाल तयार पार्नुहोस्। यो दाल गाईलाई खुवाउनुहोस्, प्रत्येक बुधवार नियमित रूपमा यी उपायहरू गर्नुहोस्। यो उपाय गरेर तपाईं चाँडै ऋणबाट छुटकारा पाउनुहुनेछ।

हनुमान चालिसा
यदि तपाईं ऋणबाट चिन्तित हुनुहुन्छ भने हनुमान जीको पाउमा मंगलबार र शनिबार तेल(सिन्दूर चढाउनुहोस् र निधारमा सिन्दूर लगाउनुहोस्। साथै हनुमान चालीसा पाठ गर्नुहोस्।

शिव जीलाई उखुको जुस
यदि ऋण चुक्ता गरेपछि पनि फेरी फेरी ऋण लाग्छ भने शिवजीलाई उखुको रस अर्पण गर्नुहुन्छ र ओम नमः शिवाय वा महामृत्युञ्जय मंत्र १०८ दिनसम्म १०८ पटक जप गर्नुहुन्छ। यसो गर्नाले बिस्तारै ऋणबाट छुटकारा पाउन सक्नुहुन्छ।

प्रतिकृया दिनुहोस्