Monday, January 18

कुवेतमा नुवाकोट घर भएकी एक युबतीको नि’धन

April 11, 2020 471

नुवाकोट। रोजगारीको शिलशिलामा कुवेतको Ecovert Fm Cleaning कम्पनिमा कार्यरत मेघाङ गाउपालिका वडा न. ४ किम्ताङ नुवाकोटकी ३७ बर्षिय पासपोर्ट नम्बर ११०५६१८८ भएको सोनी तामाङ बलको क्या’न्सर लागेर नि’धन भएको छ । कुवेतको फर्वानिया हस्पिटलमा उपचार हुँदा हुँदै ब्ल’ड क्यान्सर भएको पत्ता लागेपछी कुवेतकै KCC क्यान्सर हस्पिटलमा रि’फर गरि निरन्तर उपचारको क्रममा बिहीवार अप्रिल ९ तारिक २०२० करिब ४ बजेतिर दु’खद नि’धन भएको जानकारी मृ’तकको देवर पूर्ण तामाङलर बताए ।

मृ’तकको नेपालमा श्रीमान, एक छोरा र एक छोरी पनि रहेका छन । मृ’तक गत डिसेम्बरको अ’न्तिम सातातिर कुवेत गएकी थिइन । मृ’तक श’ब अहिले हस्पिटल रहेको का’नुनी प्रकृयाको लागि नेपाली राजदूतावास कुवेत र मृ’तक कार्यरत कम्पनीसँग कुरा गरिरहेका जानकारी समेत देवर पूर्ण तामाङले दिएका छन ।

प्रतिकृया दिनुहोस्