February 12, 2021 80
काठमाडौं, ३० माघ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँ घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३०० सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्