Saturday, December 5

कोरोना भा’इरको त्रा’सले भर्खर जन्मेकी छोरीलाई सार्वजनिक शौचालयमा छा’डेर आमा फ’रार

March 11, 2020 391

यहाँसम्म कि एक आमा आफूले जन्माएकी छोरीलाई समेत छाडेर भा’गिन् । चीनको एक सार्वजनिक शौचालयमा १० दिनकी एक बालिकालाई छा’डेर आमा भा’गेकी छिन् । बालिकालाई एक बटुवाले देखेपछि पुलिसर प्रशासनलाई जानकारी दिए, त्यसपछि बालिकाको उ’द्धार गरिएको छ ।चीनको सिचुआन प्रान्तको मियानयांग शहरमा झाओ नामका व्यक्ति सार्वजनिक शौचालय प्रयोग गर्न गएका थिए । उनले एक क्युबिकलभित्रबाट बालिका रोएको आवाज सुने। उनले नजिक गएर हेर्दा बालिका शौचालयको चिसो भु’इँमा ना’ङगो अवस्थामा क’ठ्याङ्ग्रि’एकी थिइन् ।

बालिका जोडजोडले रोइरहेकी थिइन् । यस्तो देखेपछि झाओले पुलिसलाई खबर गरेका थिए । तत्कालै पुलिस र स्वास्थ्यकर्मीको टोली घ’टनास्थल पुगेर बालिकाको उ’द्धार गरियो । बालिकालाई सुरुमा शहरको कोरोना क्वारेन्टाइन सेन्टर लगिएको थियो । पुलिसले कुनै कोरोना पी’डित महिलाले बालिकालाई त्यहाँ छाडेको आ’शंका गरेको छ । बालिकाको कोरोना परीक्षण भइसकेको छ ।

अहिले बालिकामा सं’क्रमण देखिएको छैन, यदि देखिएका उनको पूरा उपचार हुने डाक्टरले बताएका छन् । अहिले बालिकाको डीएनए नमूना लिएर मातापिताको खोजी भइरहेको छ । चीनमा एक भन्दा धेरै बच्चा जन्माउन नपाइने नियम भएकोले एकभन्दा धेरै बच्चा भएमा मातापिता का’नुनी झमे’लाबाट बच्न यसरी बच्चा छाड्ने गरेका छन् । चीनमा यसरी बच्चा छा’ड्नेलाई ५ वर्ष कै’दको का’नुन छ ।

प्रतिकृया दिनुहोस्