Monday, January 18

अमेरिकामा एक नेपाली रु दै कराउदै ! खानलाई पैसा छैन्, कोरोनाको कारण भोकभोकै (भिडियो हेर्नुस)

April 10, 2020 587

अमेरिकाको न्युयोर्क राज्यमा कोरोना भाइरस (कोभिड–१९) बाट मृ त्यु हुने मानिसको संख्या सात हजार नाघेको छ । बीबीसीका अनुसार बिहीबार मात्र न्युयोर्कमा सात सय ९९ जनाको मृ त्यु भएको थियो । यससँगै न्युयोर्कमा मृ त्यु हुने मानिसको संख्या सात हजार ६७ पुगेको छ । मृ त्यु हुने मानिसको यो संख्या चीनको तुलनामा दोब्बरभन्दा बढी हो ।

बिहीबार मात्र न्युयोर्कमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । यससँगै न्युयोर्कमा समग्र संक्रमितको संख्या एक लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो संख्या विश्वको दोस्रो धेरै संक्रमित भएको मुलुक स्पेनको भन्दा बढी हो । स्पेनमा अहिलेसम्म एक लाख ५३ हजार संक्रमित पुष्टि भएका छन् भने इटालीमा यो संख्या एक लाख ४३ हजार छ । सन् २०१९ को अन्तिममा पहिलो पटक यो भाइरस देखिएको चीनमा भने संक्रमितको संख्या ८२ हजार वरपर मात्र छ । अमेरिकामा एक नेपाली रु दै कराउदै ! खान लाई पैसा छैन्, मलाई बचाउनुस भन्दै (भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्