March 11, 2020 325
नेपाल राष्ट्र निर्माणको निम्ति महत्वपूर्ण र अतुलनिय भूमिका निर्वाह गर्नु भएको महापुरुष अमरसिंह थापाको सातौ पुस्ताको सन्तान ललितपुरको भैसेपाटीमा भेटिएको छ। जस्को नाम हो अभिषेक राज सिंह थापा उनले भरखरै नेपाली मुलकी भारतीय युवतीसगं बिबाह गरेका छन।उनका दम्पतिसंग अनलाइन हरपल डटकमले बिशेष कुराकानी गरेका छौ बिर पुरुष अमरसिंह थापाको सन्तान कस्तो अबस्थामा रहेको छ त त्यो जान्न भने तलको भिडियोलाइ पुरा हेर्नुहोला र सक्दो सेयर गरि प्रतिकृय दिन नभुल्नु होला।
प्रतिकृया दिनुहोस्