Friday, March 5

आज सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्य

February 10, 2021 77

काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारको सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ र तेजावी सुन ९१ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्