Thursday, March 4

१३ वर्षका किशोरले गरे ‘दृश्यम’ फिल्म हेरेर ह’ त्या, प्रहरीले अनुसन्धान गर्दा अचम्मित पारिदिने बयान

February 10, 2021 91

पढाईमा हा’ नी नहोस्, त्यसैले अभिभावकले बच्चालाई मोबाइल फोन दिएका थिए । तर सही तरिकाले निगरानी नभएको दु ष्प रिणाम अहिले देखिएको छ । हालै यस्तो घटना पुणेमा देखिएको छ । यहाँ १३ वर्षका एक किशोरले सामान्य झ’ग’डामा ११ वर्षका बच्चाको ह’ त्या गरेका छन् । प्रहरीले अनुसन्धान गर्दा अचम्मित पारिदिने परिणाम सार्वजनिक भएको छ ।

ह’ त्या गर्ने किशोरले दृश्यम फिल्मलाई डाउनलोड गरेर बारम्बार हेरेका थिए र घटना घटित गराएका थिए । यतिमात्रै होइन, प्रहरीका अनुसार सडकमा अनावश्यक रुपमा गा’ डी तो’ड’फो’ड गर्ने मामिलामा पनि थुप्रै बालबालिका–किशोर किशोरी समावेश भएको पाइए । प्रहरीको अनुसन्धानमा पत्ता लागे अनुसार बालबालिकाले स्मार्टफोनको अत्यधिक प्रयोग गरिरहेका छन् र तत्काल चर्चित हुनका लागि उनीहरुल कुनै पनि हद पार गर्न चाहन्छन् ।

यसै सिलसिलामा भारतका पुलिस कमिश्नर सुरेन्द्र देशमुख भन्छन्, ‘शहरमा धेरैजसो अभिभावक जागिर खानका लागि घरबाट बाहिर हुन्छन् । उनीहरुलाई थाहा नै हुँदैन कि बच्चाले मोबाइलमा के हेरिरहेका छन्, कस्तो व्यवहार गरिरहेका छन्, उनीहरुका साथीहरु को छन्, कस्ता छन् । त्यसैले अभिभावक जागरुक हुन असाध्यै आवश्यक छ ।’ विख्यात साइबर साइकोलोजिस्ट निराली भाटियाले पनि यसबारे प्रतिक्रिया दिएकी छिन् ।

उनी भन्छिन्, ‘अभिभावकले आफ्ना सन्तानको अनलाइन गतिबिधिमाथि निगरानी राख्नुपर्छ । विशेषगरी किशोरमा । गुगलको फ्यामिली लिंक जस्तो एपबाट सहज रुपमा मो नि टरिङ हुनसक्छ । अभिभावकलाई यो थाहा हुनु पर्छ कि उनीहरुको बच्चाले इन्टरनेटमा कति समय बिताइरहेका छन्, के हेरिरहेका छन् । कति बेर च्याटिङ र गेम खेल्छन् । तर यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ कि तपाईंले उनीहरुको जा सु सी गरिर हनुभएको छ भन्ने उनीहरुलाई भान नहो् । त्यसैले मोबाइल यस्तो स्थानमा राख्नुहोस् जहाँ हरेक समयमा तपाईं नजर होस् ।’

बच्चाको हरेक अनलाइन एक्टिभिटीमा समावेश हुनुहोस् । उनीहरुलाई बताउनुहोस् कि राम्रो र ख’रा’ब कन्टेन्टबीच के फरक छ । केही ग’ल’त गरेका छन् भने सम्झाउनुहोस् किनभने एपले त त्यतिबेला मात्रै काम गर्नेछ जब मोबाइल अन हुनेछ वा बच्चासँग हुनेछ । गा’ली ग’ लौज गर्दा बच्चाले मोबाइल बन्द गर्न सक्छन् र त्यसलाई कतै छोडेर तपाईंलाई झुक्याइरहेका पनि हुनसक्छन् ।’

प्रतिकृया दिनुहोस्