Monday, January 18

कोरोनाको उपचारमा खटिएका ५० बढी डाक्टरलाई प’क्राउ गरेर जे’ल पुर्‍याइयो

April 8, 2020 1422

एजेन्सी / चीनको वुहानबाट सुरु भएको कोरोना भाइ’रसको सं’क्रमण विश्वका २०९ देशमा फैलिएको छ। को’रोनाले त्र’सित विश्वका विभिन्न देशमा विभिन्न स’र्तकता अप्नाएका छन् । पाकिस्तानमा पनि कोरो’ना भा’इरसको सं’क्रमणबाट अछु’तो रहन सकेको छैन्। पाकिस्तामा यो समाचार तयार पार्दासम्म ३ हजार ७ सय ६६ जना सं’क्रमित भएका छन् भने ५३ जनाको मृ’त्यु भएको छ।

पकिस्तामा को’रोना भाइरसको सं’क्रमण तिब्र गतिमा फैलिरहेका बेला सोमबार ५० बढी डाक्टरलाई पक्रा’उ गरिएको छ। कोरोना भाइरसवि’रुद्धको लडाइका लागि सुरक्षा सामाग्रीको माग गरिरहेका डाक्टरलाई त्यहाँको प्रहरीले प’क्राउ गरेको छ।

न्यूज एजेन्सी एएफपीका अनुसार पाकिस्ताको दक्षिण पश्चिम शहर क्वेटामा कोरोनाको उपचारमा खटिने डाक्टरले आफ्ना लागि सुर’क्षा सामाग्रीको माग गरिरहेका ५० बढी डाक्टरलाई प’क्राउ गरेर प्रहरी चौकी लगिएको हो।

विश्वमै यतिबेला पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको कमी रहेको छ। तर आफ्नो सुरक्षाका लागि सरकारसँग यसको माग गरेका चिकित्सकलाई प’क्राउ गरेर थुनामा राखेको पाकिस्ताको उक्त कदमको चौतर्फी वि’रोध भएको छ।

प्रतिकृया दिनुहोस्