Tuesday, January 19

यसकारण खेलिन् सनी लियोनीले त्यस्ता फिल्महरु…..(हेर्नुहोस् पुरा बिवरण)

April 8, 2020 632

मुम्बई – सनी लियोनी बलिउडकी अभिनेत्रीमा एक हुन् । चाहे जति नै राम्रो काम गरुन्, उनको अतीतले उनलाई छोड्दैन । सनी लियोनी सन् २०१३ मा फिल्म जिस्म २ मा डेब्यु गर्नुभन्दा पहिले एक चर्चितपो ,स्टार थिइन् ।

सनी लियोनीले आलोचनालाई ध्यान दिनुको साटो आफ्नो सकारात्मक सोचका कारण जिउनुपर्छ भन्नेमा विश्वास राख्छिन् । कहिलेकाहीँ सनीलाई लिएर विभिन्न ट्रो,ल पनि बन्ने गर्छन् । ती ट्रोलमा पनि जवाफ दिएकी हुन्छिन् उनले ।

उनी एक अन्तर्वार्तामा भेटिएकी थिइन् । एउटा ट्रो,लले लेखेको थियो कि, सनीला ईअश्ली ,लफिल्म बन्देज हुन्छ भन्ने थाहा थियो । त्यसकारण उनले आफ्नो करिअर सिफ्ट गरिन् । यो उत्तरमा सनीले भनिन् – सही हो । म दूरदर्शी छु । उनले आफूलाई ट्रो,ल गर्नेलाई धन्यवाद भनेकी छिन् ।

म निकै नै गर्वको महसुस गर्छु, किनकि, तपाईं मेरो पेजमा कति धेरै समय बिताउनुहुन्छ । उनको जवाफ थियो । आफ्नो अतीत रपो ,स्टारको जीवनबारे उनले त्यतिबेला आफूलाई जे सही लागेको थियो, त्यही निर्णय आफूलाई लागेको थियो । अहिले भने आफू पूरै फेरिएको र अगाडि बढेको उनी बताउँछिन् ।

प्रतिकृया दिनुहोस्