Friday, March 5

युवा नेता रमेश अर्यालको टिप्पर ले मोटरसाइकल लाइ ठ’क्क’ र दिदा निधन

January 29, 2021 125

काठमाडौँ । कन्चनपुरका तरुण नेता रमेश अर्यालको दु’ र्घ’ टनामा निधन भएको छ । दाउन्नेमा भएको सडक दु’र्घ’ ट नामा परेर उनको निधन भएको हो । कच्ची सडकमा धूलो उडेका कारण पानी हालेर भिजाइएको पूर्व पश्चिम राजमार्गको दाउन्ने बजारमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले सोही दिशातफै जाँदै गरेको से छ प ८६७९ नम्बरको मोटरसाइकललाई ठ’ क्क’र दिँदा मोटरसाइकल चालक कन्चनपुरको पुनर्वास नगरपालिका घर भएका ३३ वर्षका रमेश अर्यालको मृत्यु भएको हो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

प्रतिकृया दिनुहोस्