Saturday, December 5

आज ह्वात्तै घट्यो सुनको भाउ

March 11, 2020 795

काठमाडौं । पछिल्ला केही दिनदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज भने ह्वात्तै घटेको छ ।सोमबार तोलामा २ सय रुपैयाँ बढेर ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ४ सय रुपैयाँ घटेको हो ।

आज नेपालमा छापावाल सुन प्रतितोला ८२ हजार ३ सय तथा तेजावी सुन ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।आज नेपाली बजारमा सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।मंगलबार पनि चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्