काठमाडौ । गाडी चलाउनेहरुका लागि झापामा निकै कडा नियम लागू भएको छ । दुर्घटना घटाउन यस्तो निमय लागू गरिएको हो । अन्यत्र मा(पसे गरेर गाडी चलाएको पाइए चालकको कागजात राखेर रसिद दिइन्छ । अनि केही घण्टा ट्राफिक सम्बन्धी क्लास दिइन्छ । तर झापामा भने जेल समेत हुन सक्छ ।
झापा जिल्लामा यसरी मा(पसे गरेर सवारी साधन चलाएमा अब अ’भ’द्रको मु द्दा समेत लाग्ने भएको छ। यस्तो घटनामा प्रहरीले चालकलाई हिरासतमा राख्न पाउने छ ।
मा(पसेका कारण दुर्घटना बढी भएको भन्दै झापामा यस्तो नियम लगाइएको हो । प्रहरीले अ’भ द्रमा मु’द्दा चलाउँदा मा(पासे गर्ने चलाकलाई हिरासतमा समेत राख्नेछ।
अनि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर २४ दिनसम्म अनुसन्धान पनि गर्न पाउँछ। प्रहरीले यो नियम सार्वजनिक सवारीको हकमा लागू गर्न थालेको हो।
सर्वसाधारणबाट बढी गुनासो आएपछि हामीले अ’भ’द्रमा मु’द्दा चलाउन लागेका हौं। सार्वजनिक सवारीमा अरुको पनि त्यत्तिकै जोखिम देखिन्छ, जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले भने।
प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अ’भ द्रमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ यतिखेर। झापामा सुरु भएको नयाँ मापदण्डले सफल भयो भने यो अरु जिल्लातिर पनि लागू हुनसक्छ।
प्रतिकृया दिनुहोस्