July 8, 2020 219
काठमाडौ, असार २४- आज बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ६ सयले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको महासघंले जनाएको छ ।मङगलबार ९० हजार ९ सयमा कारोबार भएको छापावाला सुन आज बुधवार ६ सयले बढेको हो ।
त्यस्तै आज तेजावी सुनको मुल्य ९१ हजार ६० रुपैयाँ कोरोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मुल्य ५ रुपैयाँले बढेर ९ सय ५५ रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्