July 8, 2020 197
काठमाडौं-चीनमा विद्यार्थी सवार बस दुर्घटना २१ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार बस दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको छन् । बस बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएर तालमा खसेको बताइएको छ ।
परीक्षा दिने विद्यार्थी बोकेको बस कुसाओँ प्रान्तको एन्शुनमा एउटा तालमा खसेको समाचारमा जनाइएको छ । विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थीहरु बसमा सबार रहेका थिए ।
प्रतिकृया दिनुहोस्