Thursday, January 21

नेपालमा कोरोना संक्रमितहरुको संख्या १६ हजार नजिक, आज मात्रै यति धेरै नयाँ संक्रमित

July 6, 2020 205

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या १६ हजार नजिक पुगेको छ । आज थप १८० जना संक्रमित भएसँगै संख्या बढेर १५ हजार ९६४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ६ हजार ८११ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमणका कारण ३५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्