Sunday, March 7

भाइरल हुनकै लागि यी युवतीले जे खाइन हेर्नुहोस

February 8, 2021 400

अहिले सामाजिक सन्जाल मा भाइरल हुनका लागि मान्छेले के के मात्रै गर्छ भन्ने कुरा यो भिडियो देख्न सकिन्छ |पछिल्लो समय टिक टक भिडियो बनाउन का लागि कोसिस गर्दा एक जना युवाको ज्यान समेत गएको छ |अहिले टिकटक बनाएर भाइरल हुनकोलागी प्रतिस्पर्धा नै चली रहेको छ । यस्तै कहिले बेहुली काण्ड ,कहिले के कहिले के दिनानु दिन नयाँ नयाँ तरिका बाट भाइरल बन्ने प्रतिस्पर्धा चलिरहेको छ। यस्तै टिक टक बनाउने र भाइरल हुने क्रममा एक जना युवतिले गोवर खाएर भाइरल हुने कोसिस गरेकी छिन |****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्