Wednesday, February 24

अलिफलाई जन्माउदा झन्दै ज्यान गयो, छोरा संग फोनमा यस्तो भन्दै रोईन ( भिडियो )

February 8, 2021 64

सामाजिक संजालमा मिठो स्वर भयका आलिफ खानको चर्चा भईरहदा पत्रकार पुगे आलिफकै गाउ पाल्पा। उहा खेल्ने ठाउ अनि उहाले बिताउनु भयको बाल्यकाल को स्मरण गराउने भिडियो प्रस्तुत गरेका छन्। केहि दिन अघि मात्र सामाजिक संजालमा यत्रतत्र भाइरल भैरहेका आलिफ खान को आमा संग्गको कुराकानी सार्बजनिक गरेका छन्।

आलिफ खानको धर्म मुस्लिम भयको कारण गाउन र नाच्न नमिल्ने भयतापनी उहाको गित संगीत प्रतिको रुचाइले कहिल्यै छाडेन। उहा सानै देखि गित संगीतमा जान चाहनुहुन्थ्यो।

घरको आर्थिक स्थिति कमजोरीकै कारण उहालाई अघि बढाउन सकियन भन्छिन आमा। आज आलिफ खानको सपना पुरा भईरहदा आमा भाबुक बनिन। पहिला हामीले दुख पायको याद आयो आज मेरो छोरो योठाउमा पुग्दा भन्दै गहभरि आसु पार्दै रोईन आमा।

१० , ११ वर्षा सम्म गित संगीतकै सपना बोकेर हिडिरहे आलिफ खान। बेला बेला मा घर त आइरहन्थ्यो छोरो तर अहिले ४ वर्षा भयो घर आयको छैन भन्नुहुन्छ आमा। आलिफ खान बैबाहिक जिवनमा बाधियाका छन् भन्ने कुरा पनि आमाले बताउनु भयो।

आलिफ खानको बाबा भने किड्नी को बिरामी तथा प्रेसरको बिरामी हुनुहुन्छ। हेर्नुहोस आलिफ खानको आमा संग कुरा गरियको यो भिडियो।

भिडियो हेर्नुहोस //

प्रतिकृया दिनुहोस्