February 7, 2021 92
काठमाडौं- केहिदिन अगाडी देखि सामाजिक संच्जाल्मा निकै चर्चामा रहेको जोडी लाहुरे राहुल र स्मिताको प्रेम कथामा शर्ट मुभी सार्बजनिक भएको छ ।शर्ट मुभीमा राहुल र स्मिता पात्रले सत्य घटनालाई अभिव्यक्त गरेका छन ।पुनर्मिलन भएका दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको कथाको पहिलो भागमा उनीहरुको गरेको डिभोर्स सम्मको कथालाई देखाइको छ ।
प्रतिकृया दिनुहोस्