Thursday, March 4

सुस्मिताको आमा काठमाडौंमा यस्तो गर्दै… छोरी मञ्जुको चेता’वनी, गीतबाटै गायिकाको साथ (भिडियो हेर्नुस्)

February 7, 2021 96

काठमाडौ । पुरै परिवार मिलेर ह’‘त्या गरिएकी हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापा घटनाका त्यो घरका ज्वाईलाई पनि कानुनी कारवाहीमा ल्याउन परिवारका सदस्यले माग गरेका छन् । घटनावारे उजुरी दिन अदालतमा पुगेका सुस्मिताका परिवारले घटनामा ज्वाई पनि संलग्न भएको दा’वी गरेका छन् ।

सुस्मिता घटनाको आरोपमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा भने कारवाहीको दायरामा परेका छन् । उनीहरुलाई जे ल पठाइएको छ । तर सुस्मिताको माइती पक्षले भने घटनामा सोही घरका ज्वाईको हात भएको हुनसक्ने शंका गरेका छन् । सुस्मिता आफ्नै घरको भा,न्सा कोठामा असार २ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

सुस्मिताको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई पक्राउ गरेको हो । सुस्मिताको नागरिकता लगायतका अन्य कागजात झिकाउन घटना भएको ९ महिना पछि अदालतले आदेश दिएको छ । छोरी गुमाएपछि न्यायको लागि धाउँदा पनि सजिलोगरी न्याय नपाएको उनको आमाको गुनासो छ ।

विवाह भएको ६ महिनामै छोरी विधवा भएकी थिइन् त्यसको ६ महिना पछि नै छोरी पनि गुमाउनु परेको थियो । सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा फेला परेकी थिइन् । सुस्मिताको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई पक्राउ गरेको हो । सुस्मिताको असार २ गते ह’ ‘त्या भएको थियो। उनीहरूले छिमेकीलाई देहत्याग गरेको बताए पनि अनुसन्धानबाट ह’ ‘त्या गरेको देखिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो।

सुस्मिताकी श्रीमान रूपेन्द्र थापाको असोज २३ गते नवलपरासीबाट हेटौंडा फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा उनले ज्यान गुमाएका थिए। त्यसपछि सासू-ससुराले आफ्ना छोरालाई बुहारीले खा’एको आरोप लगाएका थिए। त्यसकै बीचमा ससुरा प्रकाश थापाले सुस्मितामाकरणीको प्र’यास समेत गरेका थिए।

रूपेन्द्र सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ सुस्मिताले नभई सासू ससुराले पाउनुपर्ने भन्दै वि’वाद गरेका थिए। त्यस्तै रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाइने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम ३८ लाख २८ हजार भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र सुस्मिता क्षेत्री थापाबीच वि’वादका कारण उक्त रकम भुक्तानी हुन सकेको थिएन।

प्रतिकृया दिनुहोस्