Tuesday, November 24

खुशी को खबर : अब कोरोना* बाट कोही मर्न दिदिन भन्दै जापानले नेपाल`लाई गर्यो एती ठुलो सहयोग (भीडीयो सहित)

June 30, 2020 334

अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम क’र्पोरेट च्या’लेन्ज क’म्प्या’क्ट कार्यक्रमअन्तर्गत सहयोग सम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ।सम्झौतामा अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरे।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक विकासको माध्यमबाट न्युन आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पुर्‍याउन पाएकोमा खुसी व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले नेपाल अमेरिकाको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको घडीमा यो सम्झौता एउटा कोसेढुंगा साबित भएको बताए।उनले नेपालको प्रजातान्त्रिक प्रक्रियामा विस्तारै संस्थागत विकास हुँदै गएको अवस्थामा यो सहयोगलाई पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयनमा लैजान सरकार कटिबद्ध रहेको बताए।

हेर्नुहोस पूरा भिडियो :

प्रतिकृया दिनुहोस्