Wednesday, March 3

फेरी ह्वत्तै बढ्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ?

February 7, 2021 74

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन ६०० रूपैयाँले बढेर ९० हजार ६०० रूपैयाँ कामय गरिएको छ ।

तेजाबी सुनको मूल्य पनि आज ६०० रूपैयाँले बढेर तोलाको ९० हजार १५० कायम भएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । शुक्रबार १२९० रूपैयाँमा कारोबार भएकोमा आज २० रूपैयाँले बढेको छ । आज तोलामा १३१० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्