February 7, 2021 74
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन ६०० रूपैयाँले बढेर ९० हजार ६०० रूपैयाँ कामय गरिएको छ ।
तेजाबी सुनको मूल्य पनि आज ६०० रूपैयाँले बढेर तोलाको ९० हजार १५० कायम भएको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । शुक्रबार १२९० रूपैयाँमा कारोबार भएकोमा आज २० रूपैयाँले बढेको छ । आज तोलामा १३१० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्