Monday, November 30

हेर्नुहोस् घट्बढ के भयो आजको सुनचाँदीको भाउ

June 29, 2020 275

काठमाडौं – सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्