Saturday, December 5

सुशान्तको निधनपछि एक पछि अर्को आपतमा पर्दै सलमान !

June 29, 2020 184

बलिउड स्टार सलमान खान धेरैको रोजाइमा पर्छन् ।सबैको रोजाईमा परेर फ्यान फलोइङ् धेर भर्खरै उनी गम्भीर प्रकरणमा मुछिने गरेका छन् ।बलिउड अभिनेता खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध गम्भीर प्रकरणमा मु-द्दा दा-यर भएको थियो ।

बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मु-द्दा दायर गरेका थिए ।त्यसपछि जिया खानकी आमाले उनलाई सुरज पञ्चोलीलाई बचाउन ठूलो रकम दिने भनेर फकाएका कुरा बाहिर आएको थियो ।तर जियाको आमाले पैसा भन्दा छोरीलाई न्याय दिलाउने भन्दै उनको प्रपोजल रिजेक्ट गरेको थिइन् ।

हरिन तथा मान्छे मारेको अभियोगमा पटक पटक जेल गए पनि अदालत उनी प्रति सकरात्मक नै देखिएको छ ।अहिले फेरि सलमान सँगै दबङ् फिल्म गरेका निर्देशक अभिनब सिंह कश्यप उनको खिलापमा लागेका छन् ।उनले बिइङ्ग ह्यूमनको नाममा पैसा असुलेर खाने गरेको आरोप लगाएका हुन् ।बलिउड आ-त्माह-त्या प्रकरण : अभिनव कश्यपले भने “सलमान विषालु सर्पको टाउको”सुशान्तको निधन देखि नै उनले सलमानको परिवारको खिलाप बोल्दै आएका छन् ।जसबाट आजित भएर सलमानखानको परिवारले अभिनब बि-रुद्ध उ-जुरी दर्ता गराएका थिए ।

अहिले सुशान्तका फ्यानले सलमानको फिल्म बहिष्कार गर्ने देखि लिएर उनलाई अनफलो गर्ने अभियान नै चलाएका छन् ।भारतीय फिल्ममा नेपोटिजम हाबी भएर बाहिरको परिबारबाट आउनेले संघर्ष गर्न नसकेर आत्मह-त्या गर्न बाध्य भएको भन्दै धेरै फ्यानहरु भड्किने गरेको पनि पाइएको छ ।तर सलामानको यस्ता फ्यान पनि छन् , जस्ले उनको एक झलक पाउँन दिनभरि उनको घर अगाडी आएर बस्छन् ।

प्रतिकृया दिनुहोस्