Thursday, March 4

छोरी भन्ने सपनालाई यौ’न दु र्ब्य’ब’हार गरेको आरोप लागेका बिनय जंग बस्नेत फ रार : महिलाहरुले उजुरी हाल्दै (भिडियो हेर्नुस्)

February 7, 2021 94

काठमाडौ । वेवारिसे शव ब्यवस्थापनमा लागेर सामाजिक चर्चा कमाएका विनयजंग बस्नेतले आफैले छोरी मानेका सपना मगरलाई यौ न दु ब्र् यव हार गरेको भन्ने कुरा सार्वजनिक भएपछि महिलाहरु विरोधमा उत्रिएका छन् । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवाले अब विनयजंग विरुद्ध कानुनी कारवाहीको लागि प्रकृया अघि बढाउने बताएकी छन् ।

उनले आफुलाई यस अघि पनि विनयजंगले सपनालाई ग ल त न ज’रले हेर्ने गरेको शंका लागेको र त्यो कुरा आफुले सार्वजनिक रुपमा भन्दा आफ्नो निकै आलोचना भएको पनि स्मरण गरिन् ।

उनले पहिला मैले आवाज उठाउँदा गलत सावित गरियो, तर अहिले सपनाको आमा बुवाले नै त्यो कुरा पुष्टि गरेको छ उनले भनिन्, अब विनयजंगलाई कारवाही गर्नुपर्छ । उनले अब समाजसेवाको नाममा धेरै महिलाहरुलाई पी डित बनाएको उनले दावी गरेकी छन् । त्यो भन्दा अघि पनि विनयजंगसंग धेरै महिलाको नाम जोडिएको आफुले थाहा पाएको बताइन् ।

विनयजंगले पछिल्लो समय पुजा विकसंग विवाह गर्ने सार्वजनिक घोषणा गरिसकेका छन् । यस अघि उनले अर्कै एक युवतीसंग पनि विवाहको बारेमा चर्चा गरेको उनको दावी छ । उनले सपनालाई पनि विनयले प्रयोग गरेको दावी गरेकी छन् । आफुले सपनालाई धेरै पहिला सम्झाएको पनि बताएकी छन् । उनले अब विनयजंगलाई वेवारिसेहरुको शव ब्यवस्थापन गर्न नदिने पनि बताएकी छन् ।

प्रतिकृया दिनुहोस्