Saturday, December 5

रहेनन् मोडल तथा पत्रकार कृष्ण बाबु! CCTV बाट देखिएको दृश्य यस्तो छ… (भिडियो सहित)

June 28, 2020 1104

काठमान्डौ , रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दु’र्घटनामा परि नि’धन भएको छ। रुपन्देहीमा रही न्युज २४ टेलिभिजनमा रिपोर्टिङ गर्दै आएका पाण्डेको शनिबार राति आफैले चलाएको कार दु’र्घटनामा परि ज्यान गएको हो ।

मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्’राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कार दु’र्घटनामा परेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।उक्त कारले सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा ६ लेन सडक छेउमा राखिएको रेलिङमा ठ’क्कर खाएको थियो।

कार दु’र्घटनामा परी ग’म्भीर घा’इते उनलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिए भएपनि राति १ बजेको करिब मृ’त्यु भएको हो। ३० वर्षिय पाण्डेको श’वलाई पो’ष्टमार्टमका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका बि’र्घा स्थायी घर भएका पाण्डे पछिल्लो १० वर्षदेखि बुटवलमा रही गीतसङ्गितको क्षेत्रमा समेत सक्रिय थिए।

प्रतिकृया दिनुहोस्