Wednesday, December 2

शनिबार तराई प्रबेश गरेको सलह काठमाडौं उपत्यकामा पनि प्रबेश गर्यो

June 28, 2020 153

काठमाडौँ-सलह काठमाडौं उपत्यकाको लतिलपुरमा पनि प्रबेश गरेको छ । शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकाको लतिलपुरमा प्रवेश गरेको हो ।मनसुनको बेला भएको हुँदा पानी परिरहेको र सलहको झुन्ड समेत कम संख्याको भएकोले अनआत्तिन विज्ञहरुले सुझाब दिएका छन् ।

रातिको समयमा कृषि क्षेत्रमा सलह भेटिएमा भने रासायानिक मल प्रयोग गर्न सकिने र दिउसोमा जाली को प्रयोग गर्न आग्रह गरेका छन् । अहिले नेपालमा सलहले पार्न सक्न प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्